रेशेप बजार शिव मन्दिरमा नौ दिवशीय श्रीमदभागवत महापुराण

shrimad bhagwat mahapuran
यहाँको रेशेप बजार परिसरमा स्थित त्रिशङकेश्वर सार्वजनिक शिव मन्दिरमा आजदेखि नौ दिने  संगीतमय श्रीमदभागवत महापुराण एवम ज्ञानयज्ञ शुरु भएको छ | धर्म भुल्दै गइरहेको तमाम समाजमा  मानव जातिको कल्याण, आध्यात्मिक चेतना एवम संस्कृति संस्कारको रक्षाको निम्ति एवम विश्व शान्तिको निम्ति लगाइएको यस नौ दिवशीय महापुराणमा आज बिहान नौ बजे उसो कलश यात्रा निकाल्दै मण्डप पुजन गरिएको थियो भने ११ मार्च देखि बिहान ६:३० देखि ९ बजेसम्म प्रातकालिन पुजा आरती, कथा वाचन, प्रवचन, भक्ति संगीत, झाँकी प्रदर्शन आदि हुँदै १८ मार्चमा पुर्नाहुती हवन एवम टिका प्रसाद वितरण हुनेछ | यस धार्मिक अनुष्ठानमा ब्यास ज० श्री देवर्शीसरण ठटाल, उपब्यास प० श्री अर्जुन खनाल, आचार्य श्री केशव खनाल, वेद्पाठी श्री कृष्ण खनाल, जणपति स्वरूप हरीओम सिरोला, सप्तसति पाठक श्री भाष्कर अधिकारी संगीतकार, गायक बिष्णु मिश्र, तवला दिपक ढकाल, किबोर्ड  उत्तममणि, बाँसुरी अच्युत मंगर,  प्याड प्रितम लामा, झाँकी मदन तिम्सिना, मन्दीर पुजारी भगवती प्रसाद लोहरीवाला, पाकशाला गुरुजी श्री कृष्ण पराजुली आदिको बिशेष सहभागिता रहेको छ ||

यहाँको रेशेप बजार परिसरमा स्थित त्रिशङकेश्वर सार्वजनिक शिव मन्दिरमा आजदेखि नौ दिने संगीतमय श्रीमदभागवत महापुराण एवम ज्ञानयज्ञ शुरु भएको छ | धर्म भुल्दै गइरहेको तमाम समाजमा मानव

Read latest post filed under mungpoo news

Post a Comment

Post a Comment

We love to hear from you! What's on your mind?

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

Contact Form

Name

Email *

Message *

Powered by Blogger.