खरसाङ गोर्खा जन पुस्तकालयमा हुनेछ संगीत पुरस्कार समारोह

Music notation
गीतिगुन्ज संगीत महाविधालयको तत्वावधानमा आगमी १० दिसम्बरको दिन खरसाङ गोर्खा जन पुस्तकालयको डा० पारसमणि प्रधान प्रेक्षागृहमा नन्दहरि सोफिया संगीत पुरस्कार अलंकरण समारोह सम्पन्न हुने भएको छ | कार्यक्रममा नेपाल काठमाण्डौ निवासी नगेन्द्र शर्माद्वारा उक्त पुरस्कारले दार्जीलिंगका प्रख्यात संगीतकार स्वर्गीय प्रतापसिंह लोहारलाई पुरस्कृत गरिने जानकारी छ जुन पुरस्कार स्वर्गीय लोहारको धर्मपत्नीले ग्रहण गर्नेछिन | सिलिगुडीका डीबी घिसिंग प्रमुख अतिथि रहने उक्त कार्यक्रम अवधि गीतिगुन्ज संगीत महाविधालयका शिक्षार्थीहरुद्वारा रंगारंग कार्यक्रम पनि हुनेछ जहाँ गीत, संगीत अनि नृत्य आदिको कार्यक्रम सम्पन्न हुनेछ ||

गीतिगुन्ज संगीत महाविधालयको तत्वावधानमा आगमी १० दिसम्बरको दिन खरसाङ गोर्खा जन पुस्तकालयको डा० पारसमणि प्रधान प्रेक्षागृहमा नन्दहरि सोफिया संगीत पुरस्कार अलंकरण समारोह सम्पन्न हुने भएको छ |

Read latest post filed under Awards

Post a Comment

Post a Comment

We love to hear from you! What's on your mind?

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

Contact Form

Name

Email *

Message *

Powered by Blogger.