३/९ जीआर बनाम डुवर्स स्पोर्ट्स एकडेमी ४-२

3.9 GR vs Dooars Sports Academy mungpoo gold cup 2018
मङपु युथ क्लबको तत्वधानमा सम्पन्न हुँदै आइरहेको मङपु गोल्ड कप २०१८ को दोश्रो म्याच आज ३/९ जीआरको भिडन्त डुवर्स स्पोर्ट्स एकडेमीसित भयो | मङपु जनमैदानमा सम्पन्न खुबै रोचक खेलमा शुरुदेखि नै दुवै दलले राम्रो खेल प्रदर्शन गरेका थिए भने दर्शकको हौसलाले अझ खेल गरम बन्यो | दुवै दलले बारबार विपक्षीको पोस्टमा आक्रमण गर्ने क्रम चलिनै रह्यो | अन्तमा निर्धारित समयभित्रमा ३/९ जीआरले जम्मा चार गोल दाग्न सफल बन्यो भने डुवर्स स्पोर्ट्स एकडेमीले केवल दुई गोल मात्र सुलाउने मौका पाउँदा अन्तमा डुवर्स स्पोर्ट्स एकाडेमी मङपु गोल्ड कपदेखि बाहिरिनु पर्यो |

मङपु युथ क्लबको तत्वधानमा सम्पन्न हुँदै आइरहेको मङपु गोल्ड कप २०१८ को दोश्रो म्याच आज ३/९ जीआरको भिडन्त डुवर्स स्पोर्ट्स एकडेमीसित भयो | म

Read latest post filed under mungpoo news, sports

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.