३. ९ जीआर १ को विरुद्ध ४ गोल खाएपछि अमुक्त परिवार अघि घुँडा टेक्न बाध्य

Amukta Pariwar Siliguri in Mungpoo gold cup against 3.9 GR
अमुक्त परिवार सिलिगुडी र ३.९ जीआरको घमासान खेला आज मङपु गोल्ड कपमा सम्पन्न भयो | खुबै रोमान्चक खेलको १९ मिनट नबित्दै ३.९ जीआरको जर्सी नम्बर ११ को गोलले टीमलाई अघाडि लागे पनि २८ मिनटमा फेरि अमुक्त परिवारको पक्षबाट जर्सी नम्बर १७ आनन्द ले एक गोल गर्दा खेल बराबरीमा आयो | यसरी खुबै उत्तेजित बन्दै गएको खेलमा पुन: ४० मिनटमा अमुक्त परिवारकै टीमबाट जर्सी नम्बर १७ ले अर्को गोल दागेपछि टीमले प्राय: जीत आफ्नो कब्जामा लिइसकेको थियो | ३.९ जीआरका समर्थकहरुले खुबै जोश दिए पनि पुन: ५६ मिनटमा जर्सी नम्बर १४ अनि ६६ मिनटमा जर्सी नम्बर जर्सी नम्बर ९ को आकर्षक गोलले ३.९ जीआरलाई हार स्वीकार्न बाध्य बनायो | खेल अवधि अमुक्त परिवारका जर्सी नम्बर ८ लाई पहेंलो कार्ड देखाइयो भने अमुक्त परिवारको टीम म्यानेजर प्रदीप छेत्री अनि टीम कोच पेमा तामांग पनि खेल अवधि उपस्थित रहेका थिए | अन्तमा १ गोलको विरुद्ध ४ गोल गर्दै अमुक्त परिवार सिलिगुडी ३.९ जीआर विरुद्ध विजयी बनेको छ भने भोलि अर्थात २८ अक्टोबरको म्याच युनाइटेड सिक्किम बनाम युनाइटेड ब्रदर्श कालेबुङमाझ सम्पन्न हुनेछ ||

अमुक्त परिवार सिलिगुडी र ३.९ जीआरको घमासान खेला आज मङपु गोल्ड कपमा सम्पन्न भयो | खुबै रोमान्चक खेलको १९ मिनट नबित्दै ३.९ जीआरको जर्सी नम्बर ११ को गोलले टीमलाई अघाडि लागे पनि २८

Read latest post filed under mungpoo news, sports

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.