नाइटचेस क्लब नेपालले ठोक्यो ५ गोल

Knight chess club nepal wins munal FC kolkata
मङपु जनमैदानमा सम्पन्न भइरहेको मङपु गोल्ड कपको क्वाटर फाइनल आज मुनाल एफसी बनाम नाइट चेस क्लब नेपाल माझ घमासान रुपमा सम्पन्न भयो | नाइट चेस क्लब नेपालले बाइमा बसेर पहिलोचोटि खेलेको यस म्याच हेर्न धुइरो लागेका दर्शकहरुलाई आफ्नो प्रदर्शनीले निरास बनाएनन् | रोचक खेल शुरु भएको १८ मिनटमा नेपाल टीमका जर्सी नम्बर सुबराज अबेदीनको दर्शनीय गोलले अघि लागेको टीमले क्रमश: ३३ मिनट बित्दा जर्सी नम्बर ५, ४९ मिनटमा जर्सी नम्बर १४, ५८ मिनटमा जर्सी नम्बर ५ अनि अनि पुन: ७५ मिनटमा जर्सी नम्बर ५ ले नै जम्मा पाँचवटा गोल गरेर मुनाल एफसीलाई मङपु गोल्ड कपको बाँकी म्याँचहरुदेखि बाहिर लागेको छ भने ६४ मिनटमा मुनाल एफसीको पक्षबाट जर्सी नम्बर ८ ले एक गोल गरेर पाँच गोलको विरुद्ध १ गोलले पराजय बन्यो | भोलिको खेलमा  ३, ९ जीआरको भिडन्त अमुक्त परिवार सिलिगुडीसित हुनेछ ||

मङपु जनमैदानमा सम्पन्न भइरहेको मङपु गोल्ड कपको क्वाटर फाइनल आज मुनाल एफसी बनाम नाइट चेस क्लब नेपाल माझ घमासान रुपमा सम्पन्न भयो | नाइट चेस क्लब नेपालले बाइमा बसेर पहिलोचोटि

Read latest post filed under mungpoo news, sports

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.