ट्राइ ब्रेकरमा जित्यो सिक्किम बोइसले आर्म पुलिसलाई

Sikkim Boys Vs North Bengal Armed Police Mungpoo Gold Cup
मङपु गोल्ड कपको आजको म्याच आर्म पुलिस सिलिगुडीको घमासान भिडन्त सिक्किम बोइससित भयो | दुवै दलको बराबरीको टक्करमा खेल शुरु भएको ४१ मिनट बित्दा सिक्किम बोइसको पक्षमा ११ नम्बर जर्सीधारी सोनाम निमा लेप्चाको किकले आर्म पुलिसको गोल रक्षक तोडेपछि खेल अझै रोचक बनेर गयो | आर्म पुलिसको टीमले पनि लगातार कोशिश जारी नै राखेपनि सुलाइ हाल्न हम्मेहम्मे पर्यो भने अन्तमा ५० मिनट बित्दा ८ नम्बर जर्सीधारी राज रावतको गोलले खेल बराबरीमा पुरायो भने दुवै दलको कडा प्रयास रहँदा पनि गोल थप्न भने सकेन जसले गर्दा अन्तमा ट्राइ बेकरद्वारा खेलको निर्णय दिन पर्यो जसमा सिक्किम बोइस विनर बन्यो भने आर्म पुलिस बाँकी खेलदेखि बाहिरिनु पर्यो | खेल अवधि आर्म पुलिसका ११ नम्बरी जर्सीधारी सुजन थापालाई रातो कार्ड देखाइयो भने मङपु गोल्ड कपको बाँकी म्याचहरुमा २६ अक्टोबरको दिन नाइट चेस नेपालको भिडन्त मुनाल एफसीसित हुनेछ भने २७ अक्टोबरमा अमुक्त परिवार ३/९ आर्मी बागडोगरासित जुझ्नेछ | यसरी नै २८ अक्टोबरमा युनाइटेड ब्रदर्श कालेबुङ युनाइटेड सिक्किम सित अनि २९ अक्टोबरमा बिर्तामोड एफसीको भिडन्त सिक्किम बोइससित हुनेछ || 

मङपु गोल्ड कपको आजको म्याच आर्म पुलिस सिलिगुडीको घमासान भिडन्त सिक्किम बोइससित भयो | दुवै दलको बराबरीको टक्करमा खेल शुरु भएको ४१ मिनट बित्दा सिक्किम बोइसको पक्षमा ११ नम्बर जर्सीधारी

Read latest post filed under mungpoo news, sports

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.