अवैध समान सहित स्पिरिट जफत गरेको समचारले लोहपूलबासी दु:खी

लोहपूलबाट मद मदिरा बनाउने अवैध समान सहित स्पिरिट जफत गरेको समचार प्रकाशमा आएकोमा लोहपूलबासीले दुख प्रकट गरेका छन् | लोहपुलको कुनै पनि स्थानीय बासिन्दाहरुले त्यस्तो अनैतिक कार्य आज पर्यांत नगरेको स्थानीय बासिन्दा सगर लामाले बताएका छन् | त्यस्ता नकली रक्सी बनाउने तथा समाजमा अनैतिक कार्य गर्ने व्यक्ति प्रमाणित भए गाउँ समाजले पनि त्यस व्यक्ति समुहलाई समाजबाट बहिस्कार गर्ने तथा प्रशासनलाई सुम्पिने पनि लामाले जनाए | लोहपूल राष्ट्रिय राजमार्ग ३१ ए भित्र पर्ने हुनाले बाहिरबाट आएका कुनै पनि असामाजिक तत्वहरु द्वारा लोहापूल आएर त्यस्ता अवैध रुपमा कार्य कालाप गर्न सक्ने सम्भावना रहेको बताउदै यस्ता अवैध कार्यकलाप माथि समाजले गिद्दे नजर राखी पुलीस प्रशासन तथा आवकारी विभागलाई पूर्ण सहयोग गर्ने लामाले बताएका छन् |
Read latest post filed under mungpoo news, regional news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.