मङपू पी.डब्लु.स्टेट हाइवे रोड जीर्ण अवस्थामा

मङपू:१९जुलाई(केशर मोक्तान): मङपू पी.डब्लु.स्टेट  हाइवे रोडको अवस्था दिन  प्रतिदिन जीर्ण बन्दै गइरहेको  छ|बिशेष सड़कमा पानी बग्ने ड्रेन(नाली) ठीक नभएको कारण नै सडकको भरि पानी जमेर धेरै ठाउँमा खाल्डो भएको छ| हालमा पी.डब्लु.बिभाग द्वारा सडक मर्मती र चौड़ादार  गर्ने कार्य भईरहेता पनि उक्त कार्य सन्तोषजनक नरहेको जनसाधारणको भनाई छ|राष्ट्रिय राजमार्ग ५५ वेकल्पिक मार्गको रुपमा रहेको मङपू पी.डब्लु.स्टेट हाइवे रोड पनि जीर्ण बन्दै गैरहेकोले यान वाहनलाई कुद्न धेरै नै असुबिस्ता भइरहेको चालकहरु बताउछन्|प्राय जसो ठाउँमा ठुला ठुला खाल्डो भएकोले दुईचक्के वाहन सम्मलाई  गुङन धेरै नै असुबिस्ता रहेको देखिन्छ|सम्बन्धित बिभागले चाड़ै नै ध्यान दिएर भत्किएको अथवा खाल्डो भएको सड़कलाई  मर्मत नगरे ठुलो दुर्घटना हुने सम्भावना रहेको छ| राष्ट्रिय राजमार्ग ५५को वेकल्पिक मार्ग रहेकोले मङपू पी.डब्लु.स्टेट हाइवे रोडलाई झट्टै मर्मत नगरे बर्खा झरीमा सड़कको अवस्था अज नाजुक बन्ने सम्भावना देखा परेको छ|स्मरण रहोश राष्ट्रिय राजमार्ग ५५ चारै तिर पहिरो गएर भत्किएको कारण सिलिगुडी देखि दार्जीलिङ तर्फ अवतजावत गर्ने सम्पूर्ण मालवाहक यानवाहनहरु  मङपू रोड भएर नै चलीरहेको कारण पनि यस मार्गलाई भत्किएको ठाउँमा मर्मत गर्न नितान्त अवश्यक रहेको देखिन्छ|

मङपू पी.डब्लु.स्टेट हाइवे रोडको अवस्था दिन प्रतिदिन जीर्ण बन्दै गइरहेको छ|बिशेष सड़कमा पानी बग्ने ड्रेन(नाली) ठीक नभएको कारण नै सडकको भरि पानी जमेर धेरै

Read latest post filed under mungpoo news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.