रङबी घरेलु समाज द्वारा वृक्ष रोपन

मङपू:१०जुलाई(केशर मोक्तान) रङबी घरेललु समाजको आयोजनमा आइतबारको दिन वृक्षरोपण  गरियो|ब्योब्रिध समाजसेवी एन.बी.मुखियाको बाहुलीबाट वृक्षरोपण गरि त्यस कार्यक्रमको आरम्भ गरियो|लगभग २ हजारसम्म बिरुवाहरु रोप्न सफल भए पछि थप कार्यक्रमलाई अघि सर्दै रङबी बीचककमान सिन्कोना बगान  प्रभारी एन.बी.रसाइलीले बन जंगल हाम्रो राष्ट्र धन हो भन्ने कुरा राखे|साथै हेमन्त कुमार राई अनि रङबी घरेललु समाजको सचिव सुसन मुखियाले अगामी दिनमा पनि यस्तै राम्रो कामहरु समाजमा गर्दे जाने बताए|पर्यावरण सम्बन्धी जय कुमारले राईले कार्यक्रममा दुई शब्द राखे|वृक्ष रोपनमा सभागी भएकाहरुलाई समाजको तर्फबाट अनिल छेत्रीले आभार ब्यक्त गरे|

रङबी घरेललु समाजको आयोजनमा आइतबारको दिन वृक्षरोपण गरियो|ब्योब्रिध समाजसेवी एन.बी.मुखियाको बाहुलीबाट

Read latest post filed under mungpoo news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.