आज स्थानीय पार्टी कार्यलयमा मङपु लाटपन्चर समष्टि गोरामुमोको सम्पूर्ण भात्रृ संगठनहरु साथै भिलेज चिफहरुको उपस्थतिमा सामुहिक संगठानिक सभा खर्सांग ब्रान्च कमिटि सदश्य अनुप गुरूङको अध्यक्षतामा सम्पन्न भयो | सभामा आगामी २२ अगष्ट अनि २३ अगष्टको दिन दागोपापको २६ वा सम्झौता दिवश एवं नागरिकता दिवश भब्य रुपमा पालन गर्ने बारेमा चर्चा परिचर्चा गरियो | खर्सांग ब्रान्च कमिटीले आयोजन गरिएको उक्त सम्झौता दिवश अनि नागरिकता दिवशको दिन मङपु लाटपन्चर समष्टिबाट पनि गोरामुमो समर्थकहरुले उपस्थित रहने सभामा निर्णय लियो भन्ने जानकारी पार्टी प्रबक्ता बेनु बम्जनले एक बिज्ञप्ती मार्फत जानकारी दिएका छन |

Post a Comment
We love to hear from you! What's on your mind?