मंग्पू अस्पतालमा बिमारी कार्ड शुरु गरियो

patient card in mungpoo hospital
गत दिनांक ३ अगस्तदेखि स्थानीय मंग्पू सरकारी अस्पतालमा बिमारी कार्ड शुरु गरिएको छ जसको निम्ति सम्बन्धित  बिमारीबाट पाँच रुपियाँ लिइनेछ | यो कार्ड बिशेष गरेर दुई महत्वपूर्ण उदेश्यहरुको निम्ति शुरु गरिएको छ – 
१) बिमारीको इतिहास अर्थात प्रत्येक बिमारीले अस्पतालमा जाँच गराएपछि उसको बिमारीको विवरण रेकर्ड जरुरी छ जसले गर्दा उनीहरुलाई भविष्यमा अन्यत्र गइ रोग जचाउन परे सजिलो हुनेछ |
२) बिमारीबाट उठाईएको पाँच रुपियाँ अस्पतालमै जम्मा गरेर पछि यदि कोही गरीब असहाय व्यक्तिहरुलाई उपचारार्थ आवश्यक परेमा सल्लाह गरेर उनीहरुलाई दिइने प्रबन्ध मिलाईएको छ ||

गत दिनांक ३ अगस्तदेखि स्थानीय मंग्पू सरकारी अस्पतालमा बिमारी कार्ड शुरु गरिएको छ जसको निम्ति सम्बन्धित बिमारीबाट पाँच रुपियाँ लिइनेछ | यो कार्ड बिशेष गरेर दुई महत्वपूर्ण उदेश्यहरुको निम्ति शुरु गरिएको छ

Read latest post filed under mungpoo news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.