मङपु रेसेप बिभागमा श्रीमद देवी भागवत महापुराण नवाह ज्ञानयज्ञ शरु

Durga Mata
मङपु२७अप्रेल(केशर मोक्तान)
आज देखि स्थानीय मङपु रेसेप बिभागमा श्रीमद देवी भागवत महापुराण नवाह  ज्ञानयज्ञ शरु भएको छ | भौतिक भुवरीमा फसेका मानव समाजको उत्थान,आध्यात्म जागृति एवं संस्कृति,परम्परा संस्कारलाई जोगाउन माता दुर्गा भवानीको असिम अनुकम्पनद्वारा आज देखि ५ मई सम्म दीपक युवा सम्मेलनद्वारा मङपुमा नै पहिलो पल्ट संगीतमय श्रीमद देबी भागवत महापुराण  नव ज्ञानयज्ञ शुरु हुन् गईरहेको छ | यसरी आज स्थानीय पूजा स्थानदेखि रेसेप बजार परिक्रम गर्दै धर्मगुरुको साथमा भक्तजनहरुले कलश यात्रा निकाले | उक्त धार्मिक अनुष्ठानमा ६.३० बजे बेलुकी देखि प्रातकालीन पूजा अनि बेलुकी६.३० बजे देखि ९ बजे सम्म कथा प्रवचन भजन साथै दिउसो १०बजे देखि १२ बजे सम्म देबी पाठ पूजा यसरी प्रत्यक दिन १ बजे देखि ५ बजे सम्म कथा प्रवचन आदि सम्मपन हुनेछ | उक्त धार्मिक अनुष्ठानमा आयोजक समिति सबैलाई हार्दिक स्वागत गर्दछ |

आज देखि स्थानीय मङपु रेसेप बिभागमा श्रीमद देवी भागवत महापुराण नवाह ज्ञानयज्ञ शरु भएको छ |

Read latest post filed under mungpoo news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.